बजार संक्षेप

कीर्तिपुरमा प्राइम बैंक

  नागरिक   2019-10-24

काठमाडौं– प्राइम कमर्सियल बैंकले कीर्तिपुर नगरपालिकामा शाखा विस्तार गरेको छ । स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेसाकर्मीको उपस्थितिमा बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले उक्त शाखा उद्घाटन गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
निक्षेप तथा कर्जालगायत ग्राहकलाई दिइने सेवा–सुविधामा उक्त शाखा सञ्चालनमा आएसगै सहयोग पुग्ने बैंकको अपेक्षा रहेको छ । उक्त शाखासहित बैंकको शाखा संख्या ९६ पुगेकोे छ ।

यसमा तपाईको मत