बजार संक्षेप

प्रभु बैंकद्वारा शाखा विस्तार

    2019-07-26

काठमाडौं– प्रभु बैंकले ललितपुरको गोदावरी नगरपालिका वडा नं. १० स्थित चापागाउँमा शाखा विस्तार गरेको छ । 
विभिन्न संघ–संस्थाका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजीवी लगायतले उपस्थितिमा उक्त शाखाको उद्घाटन गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
विस्तारित शाखाबाट स्थानीय बासिन्दा, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघ–संस्थाले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकको विश्वास रहेको छ ।
 

यसमा तपाईको मत