बजार संक्षेप

पियाजियोको भेस्पा र अप्रिलियाको शोरुम अब सूर्खेतमा

  नागरिक   2019-09-30

काठमाडौँ- नेपालमा पियाजियोको भेस्पा र अप्रिलिया टु ह्विलर्सका आधिकारिक बिक्रेता प्रतिष्ठित औधोगीक तथा ब्यापारीक घराना एम भी दुगड़ ग्रुप अन्तर्गतको दुगड़ ब्रदर्स एण्ड सन्स प्रा. लि.ले आज सूर्खेतमा एक कार्यक्रम गरि शोरुमको उत्घाटन गरेकोे छ । उक्त शोरुम सूर्खेतमा स्रि नाथ सप्लायर्सले सञ्चालनमा ल्याएको हो ।
शोरुमको उत्घाटन कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रि नन्दसिंह बूढा र भेस्पा/अप्रिलियाका हेड अफ अपरेशन विजय महतोले संयुक्त रुपमा गर्नु गरेको साथै उक्त कार्यक्रममा ११ वटा स्कूटरका ग्राहकलाई चाबि हस्तान्तरण गरिएको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
सोहि कार्यक्रममा मन्त्रि नन्दसिंह बूढाले यस्तो प्रिमियम प्रोडक्टको नयाँ शोरुम सञ्चालनमा आउँदाको आफ्नो खुसी ब्यक्त गर्दै भने यसले नेपाली ग्राहकको मन जित्न सफल हुने आफ्नो बिश्वास ब्यक्त गरेको जानकारी गरिएको थियो।

यसमा तपाईको मत