बजार संक्षेप

वानप्लस ७प्रो अब नेपालमा

    2019-06-09

काठमाडौं- परम्परागतप्रविधिलाई चुनौतीदिदैँ वानप्लसले आफ्नो नविनतम संस्करण वानप्लस ७प्रो नेपालीबजारमाभित्र्याएको छ । क्यामेराको अनुभवलाई पुनः परिभाषितगदैँ, वानप्लस ७प्रोले प्रत्येक पलहरुलाई खिच्नकालागि ट्रिपल क्यामेरा ल्याएको छ जसमा ४८ एमपी रियर क्यामेरा, ११७अल्ट्रा वाइड एन्गल लेन्स र तीन गुणा अप्टिकल जुम र नाईटस्केप २.० प्रविधिका साथ स्मार्ट दृश्य पहिचान गरेर सुन्दर तस्वीरहरु खिच्न सकिन्छ ।
वानप्लस ७प्रोको अप्ग्रेडेड गरिएको स्क्रीनअनलक टेक्नोलोजिसँगै तपाईंले आफ्नो फोनलाई केवल ०.२१ सेकेण्डमै अनलकगर्न सक्नुहुन्छ । यसमा ४००० mब्ज ब्याट्री रहेकाले यसमादिनभर चार्ज टिक्छ यसमा लिक्वीड कुलिङ प्रणाली रहेको छ जसले फोनलाई तातिन बाट जोगाउँछ । त्यसबाहेक यसमाग्ँक् ३.० स्टोरेज टेक्नोलोजी रहेको छ जसले लेख्ने र पढ्ने स्पीड बढाउँछ, साथै यसमा नाइट मोड जस्ता अन्य धेरै विशेषताहरु रहेका छन् । यसमा १२ जीवी ¥याम, क्वालकम स्न्यापड्रेगन ८५५ मोबाइल प्लायटफर्म र २५६ जीवी सम्मको स्टोरेज क्षमता रहेको छ ।
विश्वभरकै सबैभन्दा अग्रणी गुणस्तर परीक्षण निकाय डिस्प्ले मेटले वानप्लस ७प्रोलाई यसको सम्भावितउच्चतम स्कोर ए प्लस (ब्ं) बाट सम्मानित गरेको छ ।वानप्लसले क्रिप्स डिटेल र पावरफुल कन्ट्रास सहितनयाँप्रविधिज्म्च्ज्ञण्ंल्याएको छ । यसको डिस्प्ले नेटफिल्क्स, यूटुयब र अमेजोन प्राइम भिडियोका लागि सटिफाइड छ ।
 

यसमा तपाईको मत