बजार संक्षेप

एनएमबि बैंकद्वारा प्रसूती गृहलाई सहयोग

    2019-07-30

काठमाडौं– एनएमबि बैंकले परोपकार प्रसूती गृहलाई भिजिटर कुर्सी तथा डस्टबिन प्रदान गरेको छ । 
बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले प्रसूती गृहका निर्देशक जागेश्वर शर्मा गौतमलाई उक्त सामान हस्तान्तरण गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हस्तान्तर कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले महिलाको विकास र उन्नति नै समाजिक तथा आर्थिक विकासको महŒवपूर्ण पक्ष भएकोले बैंकले परोकार सहयोग गरेको जानाए । 
 

यसमा तपाईको मत