बजार संक्षेप

एनआईसी एशिया बैंकको लाभांश सार्वजनिक

  नागरिक   2021-10-25

एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो।

बैंकले गत आर्थिक वर्ष मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत अर्थात १ अर्ब ७३ करोड ४६ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत अर्थात ९ करोड १२ लाख रपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो।

 

यसमा तपाईको मत