बजार संक्षेप

मंगलबार प्रि ओपनमा नेप्से बढ्यो

  नागरिक   2021-10-19

मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक बढेको छ। सोमबार ६८.९० अंक घटेर २५८८.०७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१८ अंक बढेर २५८८.२५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१६ अंक घटेको छ।

यस दिन सो सेसनमा ६ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये ३ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

यसमा तपाईको मत