बजार संक्षेप

सोमबार प्रि ओपन सेसनमा नेप्से ओरालो

  नागरिक   2021-10-04

सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक घटेको छ। आइतबार ५५.९३ अंक घटेर २५७७.५० विन्दुमा बन्द भएको नेप्सेमा आज ०.१३ अंक घटेर २५७७.३६ विन्दुमा झरेको छ।

सोमबार प्रि ओपन सेसनमा १० कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये ६ कम्पनीको शेयरमूल्य बडेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ।

यसमा तपाईको मत