बजार संक्षेप

बुधबार नेप्से बढ्यो

  नागरिक   2021-10-06

बुधबार नेप्से सूचक ६८.४७ अंकले बढेर २६८१.११ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि १२.७२ अंकले बढेको छ।

यस दिन कारोबार रकममा पनि सुधार देखिएको छ। बुधबार साढे ४ अर्ब रुपैयाँको कारोबार भएको छ। यस दिन ४ अर्ब ५० करोड ६ लाख ५८ हजार १४१ रुपैयाँ बराबरको ८१ लाख ८९ हजार ८९० कित्ता शेयर कारोबार भएको छ।

 

यसमा तपाईको मत