बजार संक्षेप

नेको इन्स्योरेन्सको बोनस नेप्सेमा सूचीकृत

  नागरिक   2021-11-02

नेको इन्स्योरेन्सको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। मंगलबार कम्पनीको २० लाख ४२ हजार १९.३० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १५ः५० प्रतिशत बोनस शेयर वितरण गरेको थियो। उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

शेयरधनीको डिम्याट खातामा आएपछि उक्त बोनस शेयर दोस्रो बजारमा खरिदबिक्री गर्न सकिनेछ।

 

यसमा तपाईको मत