बजार संक्षेप

बुधबार नेप्से बढ्यो

  नागरिक   2021-10-27

बुधबार नेप्से सूचक १८.०६ अंक बढेर २७६९.१३ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि ०.४९ अंकले बढेको छ।

यस दिन ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८३९ रुपैयाँ बराबरको १ करोड १५ लाख ९२ हजार २३५ कित्ता शेयर खरिद बिक्री भएको छ।

बुधबार कारोबारमा आएका १३ उपसमूहमा ८ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने ४ उपसमूहको नकारात्मक र एक उपसमूहको सूचक स्थिर छ।

बुधबार लाइफ इन्स्योरेन्स कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढ्दा उक्त उपसमूहको सूचक २ प्रतिशतभन्दा धेरैले बढेको छ

यसमा तपाईको मत