बजार संक्षेप

बुधबार प्रि ओपन सेसनमा नेप्से बढ्यो

  नागरिक   2021-10-27

बुधबार प्रि ओपन सेसनमा २.३२ अंक बढेर २७५३.४० विन्दुमा पुगेको छ।

आजको  प्रि ओपन सेसनमा २६ कम्पनीको ३५ लाख ९५ हजार ३६१ रुपैयाँ ३० पैसा बराबरको ५ हजार ४८० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १४ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ।

बाँकी ८ कम्पनीको शेयर सो सेसनमा स्थिर रहेको छ।

यसमा तपाईको मत