बजार संक्षेप

लक्ष्मी लघुवित्तले २७ प्रतिशत लाभांश दिने घोषणा

  नागरिक   2021-10-03

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तको असोज १५ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर समेत गरी ७.३६८४२१ प्रतिशत नगद वितरण गर्ने घोषणा गरेको हो।

यसरी लघुवित्तले नगद र बोनस गरी कुल २७.३६८४२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

यसमा तपाईको मत