बजार संक्षेप

आइतबार नेप्से २७ अंकले बढ्यो

  नागरिक   2021-10-24

आइतबार नेप्से साढे २७ अंकले बढेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ७.२४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.६४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८९ अंक बढेको छ।

यस दिन २२५ कम्पनीको ३८ हजार १४७ पटकको कारोबारमा २ अर्ब ७७ करोड ३४ लाख २० हजार रुपैयाँ बराबरको ५८ लाख १८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आइतबार दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। 

यसमा तपाईको मत