बजार संक्षेप

सिद्धार्थ योजनाको कारोबार आजदेखि शुरु

  नागरिक   2021-10-24

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित खुलामुखी योजनाको इकाई आजदेखि कारोबार सुरु भएको छ।

यस योजनाका इकाईहरु सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्सालमार्फत खरिदबिक्री गर्न सकिने योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ।

कारोबारका लागि काउण्टर आइतबारदेखि बिहीबारसम्म १० बजेदेखि ३ बजेसम्म खुला हुनेछ।

यसमा तपाईको मत