बजार संक्षेप

मंगलबार प्रि ओपन सेसनमा नेप्से घट्यो

  नागरिक   2021-10-05

मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक एक अंक घटेको छ। अघिल्लो कारोबार दिन ६.६७ अंक घटेर २५७०.८१ विन्दुमा बन्द भएको नेप्से, मंगलबार सो सेसनमा १.०२ अंक घटेर २५६९.७९ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२६ अंक घटेको छ।

मंगलबार प्रि ओपन सेसनमा ५ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये कुनै पनि कम्पनीको शेयरमूल्य बढेको छैन भने ३ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

यसमा तपाईको मत