बजार संक्षेप

आईतबार नेप्से ६१.२७ अंकले घट्यो

  नागरिक   2021-09-26

आईतबार नेप्से परिसूचक ६१.२७ अंकले घटेर २७५८.४८ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १०.७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.१२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४८ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य घटेको छ। यस दिन २३३ कम्पनीको ७३ हजार ६९३ पटकको कारोबारमा ६ अर्ब ५० करोड १ लाख १७ हजार रुपैयाँ बराबरको १ करोड ४४ लाख ९४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

 

 

यसमा तपाईको मत