बजार संक्षेप

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

  नागरिक   2019-12-12

काठमाडौं– हिलटेक प्लास्टिक एन्ड पाइप प्रालि नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड २०१९ बाट सम्मानित भएको छ । 
वल्र्ड क्वालिटी कंग्रेस एन्ड अवार्डद्वारा आयोजित उक्त अवार्ड कम्पनीका निर्देशक जितेन्द्र वैद्यले ग्रहण गरेको कम्पनीले जनाएको छ ।
आफ्नो उत्पादनबाट ग्राहकको मन जित्न सफल भएको जनाउँदै कम्पनीले ग्राहकको विश्वासको रूपमा सम्मानलाई लिएको विज्ञप्तिमा उल्लेख छ ।
 

यसमा तपाईको मत