बजार संक्षेप

कृष्णनगरमा नेपाल बैंक

    2019-08-16

काठमाडौं– नेपाल बैंक लिमिटेडले कृष्णनगर नगरपालिका परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । उक्त काउन्टरको कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाहले उद्घाटन गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ । बैकको कृष्णनगर शाखाले यसअघि कृष्णनगरकै अन्य दुई स्थानमा पनि एक्सटेन्सन काउन्टर स्थापना गरिसकेको जनाएको छ ।
 

यसमा तपाईको मत