बजार संक्षेप

छिमेक लघुवित्त १९औं वर्षमा

  नागरिक   2019-11-29

काठमाडौं– छिमेक लघुवित्त वित्तीय संस्था १८ वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गरेको छ । 
लघुवित्त छेत्रको एक अग्रणी संस्थाको रुपमा परिचित उक्त कम्पनीले आफ्नो वार्षिकोत्सवका अवसरमा संस्थाका सदस्य, शुभचिन्तक एवं सेयरधनीलाई शुभकामना दिएको विज्ञप्तिमा उल्लेख छ ।
संस्थाको साधारण सभा आगामी मंसिर ३० गते हुने कार्यक्रम रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।
 

यसमा तपाईको मत