बजार संक्षेप

एनसिएचएलको नयाँ व्यवस्था आजदेखि आरम्भ

  नागरिक   2021-09-20

५९ बैंक तथा वित्तीय संस्थाहरु आबद्ध रहेको नेपाल क्लियरिङ्गले हाउस बैंकका ग्राहकको कारोबार, नेपाल सरकार, पुँजी बजार, अर्ध सरकारी संस्थाहरु लगायतका विभिन्न कारोबारलाई अझ प्रभावकारी र सहज गर्न प्रणालीमा रहेका सत्रहरुको समय तालिका बढाएको छ।यो व्यवस्था  आजदेखि लागू भएको छ।

यस अनुसार एनसिएचएल आइपिएस प्रणालीमा बिहानको ९ बजेदेखि दिउँसोको ३ बजेसम्म आइतबारदेखि बिहीबारसम्म नेपाली मुद्रा, र सोमबारदेखि बिहीबारसम्म वैदेशिक मुद्रा प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा (टी प्लस जीरो) मै हुने व्यवस्था गरिएको छ। यसमा नेपाल राष्ट्र बैंक लगायत सबैजसो बैंक वित्तीय संस्थाहरु आबद्ध छन्। 

यसमा तपाईको मत