बजार संक्षेप

एनसेल योजनामा हप्तामै २२ स्मार्टफोन जित्ने

  नागरिक   2021-10-07

एनसेल आजियाटाले चाडपर्वलक्षित हरेक हप्ता २२ स्मार्टफोन जित्न सकिने अफर सार्वजनिक गरेको छ। योजनाअन्तर्गत आफ्ना परिवारजन, साथीभाइ र आफन्तले मलेसिया, युनाइटेड अरब एमिरेट्स ९युएई० र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक हप्ता २१ वटा स्मार्टफोन जित्ने मौका पाउनेछन्।  

कम्पनीको दसैंतिहार र छठको अवसरमा बिहीबारदेखि लागु योजनामा धेरैभन्दा धेरै आगमन कलमा कुरा गर्ने २१ जना ग्राहकले १र१ वटा गरी हरेक हप्ता २१ वटा स्मार्टफोन पाउनेछन्। त्यस्तै विदेशमा रहेका परिवारजन वा साथीभाइबाट आफ्नो मोबाइलमा ब्यालेन्स रिचार्ज प्राप्त गर्ने ग्राहकले पनि हरेक हप्ता १ स्मार्टफोन पाउनसक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाईको मत