बजार संक्षेप

मुक्तिनाथका ग्राहकलाई आगन्तुक रिसोर्टमा छुट

  नागरिक   2021-09-29

मुक्तिनाथ विकास बैंकले आफ्ना भिजा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ सेवाग्राहीलाई थप सेवा दिन आगन्तुक रिसोर्ट प्रालिसँग सम्झौता गरेको छ।

सम्झौता अनुसार बैंकका भिजा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले धुलिखेलस्थित आगन्तुक रिसोर्टमा बसाइ र खाना तथा परिकारमा छुट पाउनेछन् ।

 

यसमा तपाईको मत