बजार संक्षेप

आइसिएफसीको सभा सम्पन्न

  नागरिक   2020-01-15

काठमाडौं–आइसिएफसी फाइनान्स लिमिटेडको सोह्रौं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।सभालेआर्थिक वर्ष ०७५/७६को मुनाफाबाट चुक्ता पुँजीको आठ प्रतिशत नगद लाभांश तथा पांच प्रतिशत बोनस सेयर दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ। सभाले संस्थामा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा टंकराम गौतम,अच्युतराजआचार्य र श्रीमती हेमशिखा जोशी गर्गलाई आगामी चार वर्षको लागि चयन गरेको पनि विज्ञप्तिमा उल्लेख छ । 

यसमा तपाईको मत