बजार संक्षेप

सिद्धार्थ बैंकको सभा सम्पन्न

  नागरिक   2019-10-25

काठमाडौं– सिद्धार्थ बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा सभा सम्पन्न भएकोे बैंकले जनाएको छ ।
सभाले बैंकको चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र १५.२६ प्रतिशत नगद लाभांश प्रदान गर्ने लगायत प्रस्ताव पारित गरेको छ ।
 

यसमा तपाईको मत