बजार संक्षेप

म्हेपी बचत तथा ऋणको सभा

  नागरिक   2019-10-02

काठमाडौं– म्हेपी बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको छ । 
साधारणसभाले अध्यक्षबाट प्रस्तुत वार्षिक प्रतिवेदन, चालु वर्षको नीति कार्यक्रम तथा बजेट, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्नुको साथै आर्थिक वर्ष ०७६÷७७ को लागि लेखापरीक्षकको नियुक्ति गर्नेसमेत निर्णय गरेको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सोही सभामा आगामी चार वर्षको लागि नर्या नेतृत्वको लागि निर्वाचन प्रक्रिया समेत सम्पन्न भएको जनाइएको छ । 

यसमा तपाईको मत