बजार संक्षेप

मारुती सिमेन्टलाई गुणस्तर अवार्ड

  नागरिक   2019-11-21

काठमाडौं– मारुती सिमेन्ट एनएस क्वालिटी अवार्ड २०१९ द्वारा सम्मानित भएको छ ।  यसअघि मारुतीले क्लिंकर ओपिसी सिमेन्ट उत्पादन तथा बिक्री वितरणको लागि एनएस÷आइएसओ ९००१ः२०१५ र क्लिंकर–क्रसिङ, ग्राइन्डिङ र क्लिंकराइजेसन एवं ओपिसी सिमेन्टको लागि एनएस÷आइएसओ १४००१ः२०१५ पाइसकेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
मारुती उदयपुरको पहाडी क्षेत्रमा रहेको आफ्नै चुनढुंगा खानीबाट अत्याधुनिक रोटेरी टेक्नोलोजीको ग्रिनफिल्ड प्लान्टमार्फत उत्पादित उत्कृष्ट ओपिसी सिमेन्ट भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । 
 

यसमा तपाईको मत