बजार संक्षेप

मञ्जुश्री फाइनान्समा पुरानै ब्याजदर लागु हुने

  नागरिक   2021-09-21

मञ्जुश्री फाइनान्स लिमिटेडलेले असोज महिनादेखि लागु हुने गरी प्रकाशित गरेको पुरानै ब्याजदर लागु हुने कम्पनीले जनाएको छ।

फाइनान्सले यसअघि नै असोजदेखि लागु हुने गरी ब्याजदर सार्वजानिक गरिसकेकोमा सोमबार पुनः नयाँ ब्याजदर सार्वजानिक गरेको थियो। फाइनान्सले नयाँ ब्याजदर सम्वन्धि सूचना भुलवश छापिएको जनाएको छ।

सोमबार सार्वजानिक गरेको सूचनामा केहि दरहरु फरक परेपनि पुरानै सूचनाअनुसार ब्याजदर लागु हुने कम्पनीले जनाएको छ।

 

 

यसमा तपाईको मत