बजार संक्षेप

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

  नागरिक   2019-10-17

काठमाडौं– मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ ।
एयरबसले निर्माण गरेको एएस३५०बी३ई (एच१२५) हेलिकप्टरले यही २७ गतेदेखि व्यावसायिक उडान थालेको विज्ञप्तिमार्फत कम्पनीले जनाएको छ ।
‘९एन–एएनजे’ कलसाइनको उक्त हेलिकप्टरले २३ हजार फिट उचाइसम्म सुरक्षित उडान भर्न सक्ने कम्पनीले जनाएको छ ।
नयाँ हेलिकप्टरसँगै कम्पनीको विमान सेवा अझ बढी प्रभावकारी विज्ञप्तिमा उल्लेख छ । 
 

यसमा तपाईको मत