बजार संक्षेप

महालक्ष्मी विकास बैंकद्वारा आर्थिक सहयोग

  नागरिक   2019-09-09

काठमाडौं– महालक्ष्मी विकास बैंकको बिर्तामोड शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महेन्द्ररत्न माध्यामिक विद्यालयमा महिलामैत्री शौचालय निर्माण गर्न दुई लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बंैक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष निकिता गिरीलाई उल्लेखित रकमको चेक हस्तान्तरण गरको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाईको मत