बजार संक्षेप

महालक्ष्मी लाइफ इन्स्योरेन्सको राष्ट्रिय सम्मेलन सम्पन्न

  नागरिक   2021-10-26

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चितवनको सौराहामा आफ्नो राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ।

सम्मेलनमा देशभरिका ६० शाखा/उपशाखाका प्रमुख, १४ क्षेत्रका क्षेत्रीय प्रमुख तथा प्रधान कार्यालयका अधिकृतको सहभागिता रहेको थियो।

यसमा तपाईको मत