बजार संक्षेप

माछापुछ्रे ग्राहक सेवा केन्द्र सुरु

  नागरिक   2020-01-08

काठमाडौं– माछापुछ्रे बैंकले  ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । छिटो छरितो र सहज रुपमा सुविधा प्रदान गर्ने उद्देश्यसाथ अन्तर्राष्ट्रिय स्तरको एसआइपी पिबिएक्समा आधरित आइभिआर बैंकिङ र अडियो नोटिस बोर्डसहितको अत्याधुनिक प्रविधिका ओम्नीच्यानल ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । 
बैंकको गुणस्तरीय सेवा विस्तारका साथै देश–विदेशमा रहेका ग्राहकसँग सूचना आदान–प्रदान गर्न ग्राहक सेवा केन्द्रले मुख्य भूमिका खेल्ने जनाइएको छ । 
 

यसमा तपाईको मत