बजार संक्षेप

लाईफरको एक्लूजिभ शोरुम

  नागरिक   2020-01-17

काठमाडौँ- गायत्रि एण्ड सन्स् प्रा.लि.ले बितरण गर्दै आएको उच्च गुणस्तरिय घरायसि सामाग्रिको ब्राण्ड लाईफरको पहिलो शोरुम “एड्रिना इम्पेक्स” माघ ३ गते, शूक्रबारका दिन शूभारम्भ भएको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। सो कार्यक्रम कम्पनिका एक्जिक्युटिभ डाईरेक्टर राजकुमार मोर, बिजनेसि हेड नवराज बराल, सेलस हेड किरन बस्नेत, मार्केटिङ हेड सोहिल श्रेष्ठ लगायत राजू ढकाल, चिरन्जिवि भूषाल र शोरुमका प्रोप्राईटर राजकुमार श्रेष्ठले रिबन काटि उद्धघाटन गरिएको हो । शोरुमको उद्धघाटनको उपलक्षमा समाज सेवाका रुपमा उक्त दिन एड्रिना इम्पेक्सले मून्बो बाई हिण्डवेरसगँ संयूक्त रुपमा पिउने पानीको TDS Level जाँच गरि स्वच्छ पानी पिउन सबैलाई प्रेरित गरेको जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
 

यसमा तपाईको मत