बजार संक्षेप

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप अब विराटनगरमा

  नागरिक   2020-01-27

काठमाडौँ- सि.जी. इलेक्ट्रोनिक्स को १८ औं शोरुम तथा एल.जी को ८औं नयाँ प्रिमियम ब्राण्ड शप विराटनगरमा संचालनमा आएको छ ।
चौधरी ग्रुपको आफ्नै ३.० भर्सिनको अत्याध्निक शोरुम विराटनगरमा उद्घाटन भएको छ । उक्त शोरुम प्रदेश नं. १ मा कम्पनीको पहिलो शोरुम हो भने, नेपालको ८ औं रहेको छ । शोरुम मा विभिन्न एल.जी ब्राण्डका घरायसी सामाग्रीहरु उपलब्ध रहेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
यस शोरुममा ग्राहकहरुका लागि केही सयमका लागि विभिन्न छुट को ब्यवस्था पनि गरिएको जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।

यसका साथै 

Grand Opening ceremony 13-20 MAGH 2076
•    UPTO 24%OFF
•    0% Interest on EMI*
•    FREE GIFT ON PURCHASE*
•    Exchange Offer on LED TVs*
•    Free AC Installation*


 

यसमा तपाईको मत