बजार संक्षेप

एलजी खुसीको डबल अपग्रेडको विजेता घोषित

  नागरिक   2019-10-25

काठमाडौं– एलजी नेपालले चाडपर्व लक्षित खुसीको डबल अपग्रेड योजनाको विजेता घोषणा गरेको छ । खैरेनी–१ का गोविन्द अधिकारी विजेता बनेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । योजना अन्तर्गत एलजीका उत्पादनहरु–– टेलिभिजन, रिफ्रिजेरेटर, वासिङ मेसिन, भ्याकुम क्लिनर, डिस वासर, माइक्रोवेभ र साउन्ड सिस्टम खरिद गर्नेले ड्रमार्फत आफ्नो घरलाई डबल अपग्रेड गर्न मौका पाएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । 
 

यसमा तपाईको मत