बजार संक्षेप

लक्ष्मी क्यापिटलको साधारण सभा असोजमा

  नागरिक   2021-09-20

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले १३औं वार्षिक साधारण सभा असोज २४ गते हुने भएको छ। सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट शेयरधनीलाई रू ४ करोड ५ लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्ने कम्पनीले जनाएको छ। 

लक्ष्मी बैंक लिमिटेडको कार्यालय हात्तिसार काठमाडौंमा सभा हुने भएको हो। प्रचतिल काुनन बमोजिम सञ्चालक सदस्यको नियुक्ती गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।

यसमा तपाईको मत