बजार संक्षेप

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

  नागरिक   2019-10-14

काठमाडौं– ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । सञ्चालक समितिको ३९७औं बैंठकले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा उनलाई कामु दिएको हो । कम्पनी सचिवको कामसमेत हेर्ने गरी अर्को व्यवस्था नभएसम्मका लागि उनलाई नियुक्त गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

यसमा तपाईको मत