बजार संक्षेप

कुमारी बैंक र रोडियो क्याफे एन्ड बारबीच सहकार्य

  नागरिक   2021-10-25

कुमारी बैंक लिमिटेड र काठमाडौंको खुसिबूँस्थित रोडियो क्याफ एन्ड बारबीच बैंकको डेबिटरक्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको छ।

सम्झौतामा बैैंकका मार्केटिङ प्रमुख नविनमुनि बज्राचार्य र बारका निर्देशक सुचित्रा महर्जनले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार बैंकका ग्राहकले उक्त बारका विभिन्न आउटलेट तथा खानपिनमा१० प्रतिशतसम्म छुट पाउनेछन्। 

यसमा तपाईको मत