बजार संक्षेप

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

    2019-08-21

काठमाडौं– जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले दसैंको शुभ अवसर पारेर पुनः एक पटक ‘रंगमा दंग’ योजना सार्वजनिक गरेको छ । 
उक्त योेजनाअन्तर्गत ग्राहकले केएनपी इम्प्रेसन र एक्सल टोटलको भ्याटसहित ६० हजारको खरिदमा एउटा कुपन प्राप्त गर्न सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
योजनामा ग्राहकले लक्की ड्रमार्फत बम्परमा १० तोला सुन, १० भाग्यसाली ग्राहकले स्मार्ट फोन र तीन भाग्यशाली ग्राहकले एलइडी टिभी जित्ने अवसर प्राप्त गर्न सक्ने जनाइएको छ ।
 

यसमा तपाईको मत