बजार संक्षेप

कामना सेवाको भरतपुर शाखा सर्यो

    2019-08-07

काठमाडौं– कामना सेवा विकास बैंकको भरतपुर महानगरपालिका वडा नम्बर ३ मा रहेको शाखा रहेको छ । उक्त शाखा पहिले सञ्चालनमा रहेका भवनसँगै जोडिएको पूर्वतर्फको भवनमा सरेको बैंकले जनाएको छ ।
भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले उक्त शाखाको कारोबार सुरु गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
बैंकका सञ्चालक भीमप्रसाद तुलाचन, प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र क्षेत्रीय प्रमु्ख सुरेन्द्र भण्डारी लगायतको कार्यक्रममा उपस्थिति रहेको जनाइएको छ । बैंकले ४५ एटिएम तथा ९७ शाखाबाट सेवा दिइरहेको छ । 
 

यसमा तपाईको मत