बजार संक्षेप

ज्योती लाइफ इन्स्योरेन्सको बोनस दर सार्वजनिक

  नागरिक   2021-09-27

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा समितिबाट असोज ७ गते स्वीकृत भए अनुसार ३ प्रकारका बीमा योजनाहरूको आर्थिक वर्ष २०७६/७७ को बोनस दर सार्वजनिक गरेको छ।

कम्पनीले सावधिक बीमालेख योजना, सावधिक तथा आजीवन बीमालेख योजना र अग्रिम भुक्तानीमा प्रति हजार न्यूनतम ४३ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस कायम गरेको छ।

 

यसमा तपाईको मत