बजार संक्षेप

जगदम्बाको क्षेत्रीय डिलर मिट

  नागरिक   2019-09-25

काठमाडौं– जगदम्बा इन्टरप्राइजेजले ‘जगशक्ति क्षेत्रीय डिलर मिट २०७६’ सम्पन्न गरेको छ । 
मिटमा जगशक्ति टिएमटी डण्डी, जगदम्बा पाइप तथा  जगशक्ति गोल्ड टिएमटी ५०० डी डण्डी र टाटा शक्ति जस्तापाताको बिक्री–वितरण कार्यमा उत्कृष्टता हासिल गरेका बिक्री वितरक र डिलरलाई संस्थाका निर्देशक अनिलकुमार रुंगटा, विशाल पटवारी तथा रमेश अग्रवालले पुरस्कार र प्रशंसापत्र प्रदान गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
 

यसमा तपाईको मत