बजार संक्षेप

इवाखोलाको विजुली राष्ट्रिय ग्रिडमा

  नागरिक   2019-09-26

काठमाडौं– पाँचथर तथा ताप्लेजुंङ जिल्लाको सीमाना भई बहने इवाखोलाको पानी उपयोग गरी  इवाखोला जलविधुत् आयोजनाले उत्पादन गरेको विजुली राष्ट्रिय प्रशारण लाईनमा जोडिएको छ । ९.९ मेगावाट क्षमताको उक्त आयोजनाको निमार्ण गत साउनमा सम्पन्न भएको र विजुली असोज १ गते राष्ट्रिय प्रसारणमा जोडिएको आयोजना प्रवद्र्धक रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले जनाएको छ ।


 

यसमा तपाईको मत