बजार संक्षेप

म्याक सर्भको उद्घाटन

  नागरिक   2020-01-02

काठमाडौं– सुकेधारास्थित गणेश मोटरसाइकल वर्कसपमा म्याक सर्भको उद्घाटन गरिएको छ ।
म्याक लुब्रिकेन्टस तथा सिप्रदी ट्रेडिङको सहकार्यमा भारत पेट्रोलियम कर्पोरेसनका कार्यकारी निर्देशक भी आनन्द र सिप्रदी ट्रेडिङका सिइओ राजनबाबु श्रेष्ठले उद्घाटन गरेकोे कम्पनीले जनाएको छ ।
 

यसमा तपाईको मत