बजार संक्षेप

नयाँ रोयल इनफिल्ड बजारमा

  नागरिक   2019-12-16

काठमाडौं– नेपालका लागि रोयल इनफिल्ड बाइकको बिक्रेता विवेक अटोमोबाइल्स प्रालिले उक्त बाइकको क्लासिक ३५० सिसी डुअलच्यानल एबिएस सहितको बिएस४ सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना १९ वटा शाखा र डिलरमार्फत यसको बिक्री सुरु गरेको जनाएको छ । उक्त बाइकलाई ६ लाख रुपैयाँ पर्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । 

यसमा तपाईको मत