बजार संक्षेप

ज्ञान भुजा बजारमा

  नागरिक   2019-12-20

काठमाडौं– केएल दुगड समूहले ज्ञान ब्रान्डमा आफ्नो नयाँ उत्पादन भुजा बजारमा ल्याएको छ । 
केएल दुगड समूहअन्तर्गतको विकास फ्लोर मिलबाट उत्पादित उक्त भुजा उत्कृष्ट प्रविधिको प्रयोग गरी वैज्ञानिक तवरबाट तयार पारिएको कम्पनीले जनाएको छ । यो चार सय ग्रामको कन्जुमर प्याकमा उपलब्ध छ । 

यसमा तपाईको मत