बजार संक्षेप

हुण्डाईको एक्सचेन्ज् योजना

    2019-07-31

काठमाडौँ- नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले यहि मिती २०७६ श्रावण १६ गते विहिबार देखि हुण्डाई एक्सचेन्ज्  क्रार्यक्रम देशभरि ल्याएको छ ।  

यस लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले यहि मिती २०७६ श्रावण १६ गते विहिबार देखि २०७६ श्रावण २३ गते विहिबार बिहानको १० बजे दखि साझँको ६ बजे सम्म हुण्डाई एक्सचेन्ज्  क्रार्यक्रम ल्याएको कम्पनीको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। एक्सचेन्ज् का साथै स्पट एक्सचेन्ज् एण्ड भ्यालुएसन, इजी फाइनान्स एण्ड इन्सुरेन्स र एट्राक्टिभ क्यास डिस्काउन्ट सँग सगै लोयल्टी बोनस रु १५,००० बरावरको र एक्सचेन्ज् बोनस रु. १५०,००० सम्म साथै ४ बर्षको फ्री सर्भिस ३ बर्षको वारेण्टि रहनेछ ।

ग्राहकहरुको सुविधाको लागि विभिन्न कार्यक्रम र योजना आयोजना गरिरहने लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले बर्ष भरि नै आफ्नो ग्राहकको सुविधाको लागि यस्ता योजनाहरु र Exchange Camp  मा निरन्तरता दिएको छ ।

यसमा तपाईको मत