बजार संक्षेप

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

    2019-07-18

काठमाडौँ- नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि.ले एक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टको अनर 8A  लन्च गरे लगत्तै त्यही सेगमेण्टमा “अनर 8S” नेपाली वजारमा भित्राएको छ। यो फोन कम्पनीले मध्यमवर्गका उपभोक्तालाई लक्षित गरी वजारमा ल्याएको छ।

अनर 8S का विशेषताहरु:
Display: 5.71-inch LCD IPS display
Resolution: HD+ (720 x 1520 pixels), 19:9 aspect ratio @ 295PPI
Chipset: MediaTek Helio A22
CPU: Quad-core 2.0 GHz Cortex-A53
GPU: PowerVR GE8320
OS & UI: Android Pie (v9.0) with EMUI 9 Lite on the top
 RAM: 2 GB
Storage: 32 GB, up to 512 GB expandable storage (Dedicated SD card slot) 
Rear Camera: 13MP, f/1.8, LED flash
Front Camera: 5MP, f/2.2
Sensors: Accelerometer, proximity
Battery: 3,020mAh

यसको उपभोक्ता मुल्य १२,५००।– तोकिएको छ । उक्त फोन नेपाली वजारमा निलो र कालो रङ्गमा उपलब्ध हुनेछ । 

यसमा तपाईको मत