बजार संक्षेप

हिमशिखरको स्थापना दिवस

    2019-08-05

काठमाडौं– भक्तपुरस्थित हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाले १२ औं स्थापना दिवसका अवसरमा आइतबार विविध कार्यक्रम आयोजना गरेको छ ।  
सो अवसरमा मधुमेह र रक्तचापको निःशुल्क स्वास्थ्य परीक्षणसँगै रक्तदान कार्यक्रम गरेको संस्थाले जनाएको छ । संस्थाका अनुसार सो अवसरमा झण्डै दुई सय जनाको स्वास्थ्य परीक्षण गरिएको थियो भने २२ जनाले रक्तदान गरेका थिए । 
 

यसमा तपाईको मत