बजार संक्षेप

हिरोकोे तेस्रो लक्की ड्र बिजेताको नाम घोषणा ।

    2019-06-09

काठमाडौँ- नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.ली.ले नयाँ बर्ष २०७६ को उपलक्ष्यमा “ “हिरोडपति नयाँ वर्ष योजना” भन्ने योजना अन्तर्गत लक्की ड्रमा कुपन नं PQK4XL का बुटबल निवासी  बावुुराम पाण्डेले एक लाख नगद जितेका छन् । 

यस योजना अन्तर्गत हिरोका मोटरसाइकल वा स्कुटर  किन्ने ग्राहकले Scratch मा  रु.१ लाख सम्म  Discount पाउने छन् । त्यस्तै Lucky Draw १५ दिनमा १ जनाले रु १. लाख सम्म Cash पाउन सक्ने छन् । यसका साथै तत्काल हिरोफेरि योजना अन्तर्गत ५ मिनेटमा Exchange र सजिलो हिरो योजना अन्र्तगत हिरोका सबै मोटर साइकल र स्कुटर किन्न्न उपत्यका भित्र ०%डाउनपेमेन्ट र उपत्यका बाहिर ५०% फाइनान्समा सुविधा उपलब्ध छ । 

यसमा तपाईको मत